एउटै रुखमा महिला र कुकुर सगैँ झु´ण्डिएको स्थानमा पुग्दा देखियो यस्तो(भिडियो हेर्नुहोस्)

0
55

कास्की जिल्लाको पोखरा महानगरपालिका १७ स्थित फुर्सेखोला आफ्नो छोरी ज्वाइको घरमा बस्दै आएकी ५५ वर्षीय कोपिला राना अघिल्लो दिन रा´ती ९ बजे देखि ह´रा’एको स्थानीयहरुले बताएका छन । रा´तीबाट नै स्थानीयहरु मिलेर खो´जी गरेता पनि बिहान मात्र उनको श´व झु´न्डि´एको अ´वस्थामा भेटिएको स्थानीयहरुको भनाइ छ । साथमा एउटै पा´सोमा एकातिर कोपिला त अर्को तिर उनको कु´कुर झु´न्डि´एको भेटिएको स्थानियहरुले बताएका छन ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ स्थाई घर भएकी कोपिला कहि गुल्मीमा छोराहरुसगँ त कहिले पोखरामा छोरि ज्वाई सगँ बस्दै आएकी थिइन । उनका श्रीमान भने बि´तिसकेको स्थानीयहरुले बताएका छन । सबैसगँ रमाइलो तरिकाले हासिखुशी बोल्ने कोपिला ले किन यस्तो नि´र्णय ग´रिन भनेर आफुहरु पनि अचम्मित भएको उनिहरुको भनाई छ । कोपिला सधै उक्त स्थानतिर बाख्रा चराउन आउने माछा मा´र्ने गर्थिन । अहिले त्यही ठाउँमा उनको श´व भेटिएको छ ।

मा´नसिक रो´गको औ´सधि से´वन गर्ने गरेकी कोपिला हट्टाकट्टा जिउडाल भएको स्थानियको भनाइ छ । अन्य केही रो´ग भएको आफुहरुलाई थाहा नभएको र त्यही एउटा मान´सिक रो´गको औ’स’धि भने खा´दै आएको उनिहरु बताउँछन । सधै कति औ´सधि खा´ने पछि अझ मा´नसिक सन्´तुलन ख´राब भएर गएर आफ्ना छोराछोरीहरुलाई गार्‍हो हुने हो कि भन्ने सोचेर उनले त्यसो गरेको हो कि भन्ने आफुहरुलाई लागेको उनिहरुको भनाई छ । उनिसगैँ झु´न्डिए´को कु´कुर भने कोपिलाकै भएको स्थानीय बताउँछन ।

उक्त कुकुर भने कोपिला जहाँ बस्थिन सगै लैजाने गरेको उनिहरु बताउँछिन । कोपिलाले भनेको मान्छेले सरह बुझेर सबै कुरा मान्ने उक्त कुकुरलाई कोपिलाले असाध्यै माया गर्ने गरेको उनिहरु बताउँछन । केही दिन यता कुकुर पनि बि´रामी भए जस्तो लागेको उनिहरु बताउँछन । आफू म´रे पछि कुकुरको बि´जो’क हुन्छ, कसैले राम्रोसगँ खान बस्न न´दिने हुनकी भन्ने मायाले पनि सगै मा´रेको हुन सक्ने उनिहरु बताउँछन ।

कोपिलाको श´व खेतको छेउमा रहेको रुखमा भेटिएको थियो । खानेपानीको हेरचाह गर्ने एक वृद्धले बिहान ६ बजे तिर लुगा झु´न्डिएको बताए पछि अघिल्लो रातबाट खोजी गरिरहेका उनका आफन्तहरु त्यहा पुग्दा उनिसगैँ कुकुर पनि झु´न्डि’एको भेटिएको थियो । पहिले एकातिर कुकुरलाई झु´न्डाएर अर्को तिर आफू झु´न्डि’एको प्र´´हरीले जनाएको छ । अहिले प्रह´´री’ले मु´´चुल्का तयार गरि उनको श´व पो´स्टमार्ट´मका लागि लगिएको प्र´´हरिले जानकारी दिएको छ । (भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here