अभिनेत्री वर्षा सिवाकोटीलाई भयो हार्ट अ’ट्याक !

0
2
अभिनेत्री वर्षा सिवाकोटीलाई भयो हार्ट अ'ट्याक !
अभिनेत्री वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटीलाई भयो हार्ट अ’ट्याक ! अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट जानकारी गराउदै आफुलाई मिनी हर्ट अट्याक भएको उल्लेख गरेकी छन् ।

उनले भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उल्लेख गरेकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।

त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । उनलाई चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । त्यसैले उनले अहिले घरमै आराम गरिरहेकी छन् ।

२७ वर्षीया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । उनले आफ्नी आमासँग घुमेका तस्विर सामाजिक संजालमा सेयर गरिरहेकी छन् । पछिल्लो समय उनको बैववाहिक जीनमा खटपट भएको समाचार बाहिर आएको छ ।

अभिनेत्री वर्षा सिवाकोटीलाई भयो हार्ट अ'ट्याक !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here