खुसिकाे खबर; आज भने नेपालमा घट्याे कोरो-ना संक्रमितकाे सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् }

0
20
खुसिकाे खबर; आज पनि नेपालमा घट्याे कोरो-ना संक्रमितकाे सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; आज भने नेपालमा घट्याे कोरो-ना संक्रमितकाे सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ ४ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृ- त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा को- रोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृ- त्यु भएको थियो ।

मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर को- रोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर को-रोना निको हुनेको संख्या ६८९१ रहेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृ- तकको कुल संख्या ५४११ पुगेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here