मोडल अञ्जली अधिकारीलाई के भयो यस्तो… (हेर्नुहोस् भिडियो)

0
2

मोडल अञ्जली अधिकारीलाई के भयो यस्तो… (हेर्नुहोस् भिडियो)

सामाना म्युजिक क्रियशन युटुब च्यानल मार्फत ‘पानी पाए पछि’ गीतको भिडियो सार्वजनिक गरिएकाे छ । सामाना शाह`को शब्द सङ्कलन र केशव श्रेष्ट र अञ्जली अधिकारी को अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो केही दिन अगि सार्वजनिक भएको गरिएकाे हाे ।

चर्चित गायिका बिष्णु माझी र भगीरथ चलाउने`को स्वरमा रहे`को गीत ‘पानी पाए पछि’ मा भगीरथ चलाउने`को सङ्गीत रहेको छ भने बिनोद पराजुली`को एरेञ्ज रहेको छ ।

त्यस्तै गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका हुन् ।अञ्जली अधिकारी र केशव श्रेष्ट`को अभिनय रहे`को गीत`को भिडियो`लाई सिर्जन बरालको निर्देशन हुन् भने राजेश घिमिरेको छायाँकन गरेका हुन् ।

भिडियोलाई अमृत चापागाईंको सम्पादन गरेका हुन् । प्रेम कहानी`मा आधारित कारुणीक भिडियो`को दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपाल`ले गरेको हो । हेर्नुहाेस् पूरा भिडियाे :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here