झापा ।
यो समाचार रहेको छ झापा अर्जुनधारा नगरपालिका वडा नं ६ मा। जहा एकजना महिला पार्वती दनुवार हुनु हुन्छ जस्तो श्रीमान विगत ७ महिलाबाट कहा जानु भयो केही था नभागएको सुनाउनु हुन्छ।
श्रीमान बगानमा काम गर्नु हुन्थ्यो र त्यो केटी पनि त्यही काम गर्ने गरेको ।जहिले पनि म तरकारी किन्न जाने भन्दै त्यही केटी संग जाने गर्नु हुन्थ्यो। तर सोध्दा चाई मा त्या गकै छैन । मा आफ्नै कामले गएको बताउनु हुन्थो।
श्रीमानको नाम सुमन दनुवार जो २०३३ सालको हुनु हुन्छ। जम्मा २ जना छोरा छोरी रहेको सुनाउने उनी ,छोरी २१ र छोरा १८ वर्षको रहेको छ।
https://youtu.be/YQhcEyp687g















