श्रीमानको कारण बि’ष पिउन बा;ध्य भएँ”/गर्भको छोरा यत्रो भईसके तर बाबा फर्केनन् भन्दै श्रीमान को खोजि गर्दै सबिता बस्नेत मिडियामा आएकी छिन्। दाङ तुलसीपुर घर भएकी सबिता बस्नेत को बिबाह भएको धेरै बर्ष भयो। बिबाह पछि सबिता र रुपेशको छोरा पनि जन्मियो।
रुपेश धन कमाउन भनि मलेसिया गरेको पनि सात बर्ष पुरा पुगिसकेछ। विदेश गएको केहि बर्ष सबिता र रुपेशको राम्रो बोलचाल हुने पैसा पठाउने सबै गर्ने रुपेश अहिले बदलिएका छन्।
करिब डेढ बर्ष भएको रहेछ रुपेश र सबिता को कुरा कानी नभएको , रुपेशले फोनमा सबितालाई तथानाम गालि गर्ने , मैले पठाएको पैसाको सबै हिसाब दिनुपर्छ , गाउका व्यक्तिहरुको कुरा सुनेर उनलाई गालि ब्येजत गर्दै धेरै नै यतना दिएपछि सबिताले मृ’त्युको बाटो समेत रोजेको बताउछिन।
श्रीमान को हेला भएपछि सबैको हेला भइन्छ भने जस्तै सबितालाई घर परिवारले कुनै पनि साथ् सपोर्ट दिएनन। माइती ले भने हेरेको उनले बताएकी छिन्। छोराले अहिले सम्म बुबाको अनुहार समेत नदेखेको बताउचछन्।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।















