२१ बर्षको केटालाई के भयो यस्तो, १० बर्षदेखी एउटै कोठामा(भिडियो हेर्नुस)

0
3

कठै दैब के के भोग्नुपर्ने मान्छेको जुनीले, मात्र २१ बर्षका लाउलाउ खाउखाउ उमेरका हिमाल नाम गरेका भाई अहिले जिउँदो लाछ बनेका छन । १० बर्षदेखी एउटा ओछ्यानको ओछ्यान भएका छन उनी ।

हाँस्ने खेल्ने अनि रमाउने उमेरमा आखिर कुन दैबको छल पर्यो उनलाई यो, हिड्नडुल्न त परको कुरा चल्न चटपटाउन पनि सक्दैनन उनि । हातखुट्टा पुरै बाङ्गीएका छन उनका, परिवारको कमजोर आर्थिक अबस्थाका कारण उपचार नपाउँदा अहिले उनको अबस्था झनौ बत्तर हुँदै गएको छ ।

हाल भक्तपुर बस्दै आएका हिमालको जिउ पुरै थर्थर काम्ने गर्दछ । उनी अप्ठ्यारो गर्दै दुईचार शब्द भने बोल्न सक्दा रहेछन । आफ्नो बिरामीकै कारण उनले कक्षा ४ देखि पढ्न समेत छोडिदिएका रहेछन ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here