भर्खरै टुकुचाबाट भू-माफि`याको भयो भागाभाग, बालेनलाई स्थानीयको यतिठुलो साथ, डोजर रोक्न खोज्दा लफडा..,(भिडियो हेर्नुस्)

0
3
भर्खरै टुकुचाबाट भू-माफि`याको भयो भागाभाग, बालेनलाई स्थानीयको यतिठुलो साथ, डोजर रोक्न खोज्दा लफडा..,(भिडियो हेर्नुस्)

भर्खरै टुकुचाबाट भू-माफि`याको भयो भागाभाग, बालेनलाई स्थानीयको यतिठुलो साथ, डोजर रोक्न खोज्दा लफडा..,(भिडियो हेर्नुस्)

भर्खरै टुकुचाबाट भू-माफि`याको भयो भागाभाग, बालेनलाई स्थानीयको यतिठुलो साथ, डोजर रोक्न खोज्दा लफडा | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

https://youtu.be/EO4LUAV-WSE

अन्य समाचार :- कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई काठमाडौँ महानगरपालिकाले सम्मानित गरेको छ । । महानगरपालिकाले दुवैदाई जनही रु ५१ हजारसहित सम्मान गरेको हो । कलाकारिताको माध्यमबाट पु-याउनुभएको योगदानको कदर गर्दै प्रमुख साहले कलाकार दुवैजनालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मान ग्रहणपछि कलाकार आचार्यले राजधानीको नगरपिता बन्नु सानो कुरा नभएको भन्दै नागरिकको अपेक्षाअनुसार काम गर्न सुझाव दिएका थिए । त्यस्तै मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् । श्रेष्ठले ठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उहाँलाई शुभकामना दिएका थिए ।

साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताए । उनले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिए । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा बालेनले मह जोडीलाई सम्मानितगरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here