बालेनले टुकुचा मिच्ने ५८१ कित्ता घरमा एकैचोटी डोजर चलाउदै, ठुला माछाको भागाभाग, कर्मचारीहरुलाई कारबाही समेत गरिने

0
1

बालेनले टुकुचा मिच्ने ५८१ कित्ता घरमा एकैचोटी डोजर चलाउदै, ठुला माछाको भागाभाग, कर्मचारीहरुलाई कारबाही समेत गरिने

काठमाडौं । चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको छ ।

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८० पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरु गरेको छ ।

यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जसअन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here