काठमाडौं ,
अनिता मगर नाम गरेकी एकजना चेली जो अहिले सोयम्बोमा बस्दै आएकी छिन् ।वैदेशिक रोजगारीको क्रममा मलेशियामा श्रीमान भरतबहादुर राउत र उनीसंगै बसेका थिए ।त्यसपछि नेपाल आउने क्रममा उनीहरु संगै आएका थिए तर अहिले उनका श्रीमान हराएको भन्दै उनी खिज्दै हिडेकी छिन् ।
उनीहरुले मलेसियामि बस्दा प्रेम बसेको र त्यही आफुहरु संह बस्ने गरेको कुरा अनिताले हामीलाई बताइन् ।यहि श्रावणको १३ गते नेपाल आएका यो जोडी मध्य भरत भने श्रावणको २५ गते गराएका हुन् ।
भरतले आफुलाई गर्ववती बनाएर छोडेको भएपछि अनिता अहिले निकै भौतारिएकी हुन् ।आफुले सन्तानलाई जन्मदिने अवस्था र श्रीमान नहुनुको पीडा उनले हामीसंग पोख्दै आफ्नो प्रेमी खोजिदिन अपिल गरेकी छिन् ।
भिडियो हेर्नुस् :















