रवि दाई र भाउजुको कडा डान्स, विजयी भएकै दिन रविले गरे अचम्मका यी दुई काम, एक्कासी उर्लियो चितवन..,(भिडियो हेर्नुस्)

0
1

रवि दाई र भाउजुको कडा डान्स, विजयी भएकै दिन रविले गरे अचम्मका यी दुई काम, एक्कासी उर्लियो चितवन..,(भिडियो हेर्नुस्)

रवि दाई र भाउजुको कडा डान्स। विजयी भएकै दिन रविले गरे अचम्मका यी दुई काम, एक्कासी उर्लियो चितवन। पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

अन्य समाचार :- काठमाण्डाै – विश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिवार भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई हराएको छ ।कतारकाे अल जनाैब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले हराएको हो । अस्ट्रेलियाका लागि २३ औँ मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक सावित भयो ।

याे जितसँगै समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।

समूह ‘डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । मेक्सिकोले पहिलो खेल पोल्यान्डसँग बराबरी खेलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here