काठमाडौं। सक्किगोनीका ‘काकु’ बोल्दा बोल्दै भक्कानिदै, जब को’रोनालाई जितेर फर्किए, हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो! को-रोना महा’मारीले संसारभरमा मानिसलाई आ’क्रान्त पारिरहेको छ ।
को-रोनाको दोश्रो लहरले नेपालमा निकै मुस्किल बनाएको छ । लाग्छ, हरेक घरमा को-रोनाका सं’क्रमित छन् । यसै क्रममा चर्चित टेलिभिजन सिरिज सक्किगोनीका काकु अर्थात दीपक आचार्य पनि को-रोना सं’क्रमित हुन पुगे । उनलाई सघन उपचारको आवश्यकता पर्यो । अहिले भने उनि निको भएर घर फर्किसकेका छन् ।
सक्किगोनीको छायांकन गरेर फर्केपछि उनि बिरामी परेका थिए । केहि दिन जाँच नगरी घरमा छुट्टै बसेर उनले औषधी लिरहेका थिए । केहि दिनमा जाँच गर्दा को-रोना पोजेटिभ आएपछि पनि उनि तीन दिनसम्म घरमै रहेका थिए । तेश्रो रात उनलाई सास फेर्न गाह्रो भयो र अर्को बिहान अस्पताल पुगे ।
त्यतिन्जेल उनलाई निमोनियाले गाँजेको रहेछ । उनले अस्पतालमा एकदमै पीडादायक नौ दिन बिताए । अक्सिजनको सहारामा बाँच्नुपर्यो । त्यो समयमा उनले परिवारको लागि अन्तिम इच्छाहरु समेत मोबाइलको नोटमा लेखेर राखेका थिए । यसै बिषयमा गरिएको कुराकानी हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो!
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















