किन हानीकारक छ ओ’ रल से’ क्स ?

0
1
किन हानीकारक छ ओ' रल से' क्स ?

किन हानीकारक छ ओ’ रल से’ क्स ? पछिल्लो पुस्ता माझ ओरल से’ क्स (मुख मै’ थुन)ले प्राथमिकता पाउँदै गएको छ । तर यसले विभिन्न रोग तथा सं’ क्रमणको जोखिम बढाउने गर्दछ । ओ’रल से’ क्सले खत’रनाक गोनोरिया पैदा गर्दछ । डब्लूएचओ अनुसार गोनोरियाको उपचार कठिन हुने र कतिपय अवस्थामा असम्भव हुनसक्छ ।

गोनोरियाबाट गुप्ताङ्ग, गु’द्वार र गलामा सं’क्रमण हुनसक्छ । यसको असर दिनानुदिन बढ्ने गर्दछ । एन्टिबायोटिक्स गलामा जिवाणुलाई जन्म दिने गर्दछ र यसमा गोनोरियासँग जोडिएका केही कुरामा पनि समावेश हुन्छन् ।

ओरल से’ क्समार्फत हुने गोनोरिया जिवाणुको हमला कडा किसिमले फैलन सक्छ । यो रोग जिवाणुजनित हो जसलाई नाइसिरिया गोनोरिआ भनिन्छ । यो सं’ क्रमण असुरक्षित भजाइनल, एनल र ओ’ रलसे’ क्समार्फत फैलने गर्दछ ।

यसको लक्षण पहिचान गर्न सजिलो छैन । तर यसको लक्षणमा यौ’ नाङ्गबाट हरियो र पहेंलो पदार्थ निस्कने पर्दछ । यसका साथै पिसाब गर्ने बेला पीडा र महिनावारी हुँदाको रगतबाट यो रोगको पहिचान हुने गर्दछ । यस्तो प्रकारको इन्फेक्सन जसको उपचार सम्भव छैन त्यसबाट प्रजनन क्षमतामा सिधा असर पर्ने गर्दछ । -एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here