३ वर्षको दुधे छोरो छोडेर श्रीमती फरार,यता श्रीमानलाई घर सम्हानै भयो गाह्रो (भिडियो हेर्नुस्)

0
3

३ वर्षको दुधे छोरो छोडेर श्रीमती फराभरतपुर १६ विजयनगर घर भएका रोशन थापाकि सीता थापा नाम गरेकी श्रीमती गत मंसिर ३० गतेदेखि बेपत्ता भएकी छिन् ।घरबाट नागरिकता र केही कपडा लिएर श्रीमती हिडेको भन्ने कुरा रोशनले बताएका छन् ।

७ वर्षकि छोरी र ३ वर्षको सानो छोरो छोडेर सीता हिडेपछी उनी निकै पिडामा परेका छन् ।माइतीमा आमाबुबा नभएको र फुर्सद हुँदा सानी आमाकोमा जाने गर्थिन् सीता ।तर अहिले सबैतिर खोजी गर्दापनी उनको केहि अत्तोपत्तो लागेको छैन ।

रोशन र सीता वैदेशिक काम गर्न विदेश गएको बेला उतै भेट भएर विवाह गरेका थिए ।घरमा कहिलेकाही झ गडा भने हुने गर्द थियो ।कहिलेकाहीँ सीतालाई अलिअली कुटेका पनि रहेछन् रोशनले ।

तर श्रीमानसंग झगडा भयो भन्दैमा यसरी घर छोडेर हिड्नु पर्ने र छोराछोरीको नै बिचल्ली हुने गरि गएकी श्रीमतीलाई आफुले माफ मागेर फर्किन आग्रह गरिरहेका छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here