गायिका जेरिलाई शंकरले मा` र्न जेरिको मुखमा जुत्ता को` चेर यति ठुलो प्रयास, रु`दारुदै सक्कियो अन्तर्वार्ता..,(भिडियो हेर्नुस्)
नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धवि` च्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध वि` च्छेद गरेका छन् ।
गायक क्षेत्रीले सहमतिमै डि` भोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।
’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दु:खी भउका थिए । डि` र्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दु:ख दिने गरेको बताइन् । उनी रु` दै मिडियामा आएकी थिइन् । बाँकि हेर्नुस् याे भिडियो रिपाेर्ट:-
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।














