अस्मिता रानाभाट एकजना फुटबल खेलाडी हुन् ।उनी खेलमै आफ्नो भविष्य खोज्दै केलाउदै आइरहेकी छिन् ।तर विगत केही समयदेखि उनी टिकटकका कारण निकै चर्चामा आएकी छिन् ।
उनले प्रस्तुत गर्ने गरेको नृत्यले धेरैलाई लोभ्याउने गरेको छ ।उनलाई टिकटकबाट भाइरल हुनुभयो भन्दा उनी आफ्नो मिहिनेतले र परिश्रमले गर्दा भाइरल भएको भन्न रुचाउछिन् ।
उनको नृत्य देखेर काठमाडौबाट धेरै निर्देशकले उनलाई आफ्नो म्युजिक भिडियो खेल्न बोलाएका छन् ।अस्मिता अहिले त्यसैको लागि काठमाडौमा छिन् ।उनले खेलेको म्युजिक भिडियो अब छिट्टै रिलिजपनि हुँदैछ ।
उनले अब आउने दिनमा राजेश हमालसंग पनि गीतमा अभिनय गर्ने कुरा हामीलाई व्यक्त गरेकी छिन् ।
भिडियो हेर्नुस् :















