कठै ! बुबाआमा म रेर गए,भारतमा बसबाटै भाई यसरी ह राए,एउटी चेलीको निकै दु ख लाग्दो कथा (भिडियो हेर्नुस्)

0
2

जोगमाया घले नाम गरेकी एकजना दिदी आफ्नो हराएको भाइ खोज्दै हिडिरहेकी छिन् ।पेमा मोक्तान नाम गरेका उनका भाइ भारतबाट विगत एक महिनादेखि हराएका छन् ।पेमाले भारतको दिल्लीबाट नेपाल आउन गाडी चढेको उनका ठेकदारले परिवारलाई सुनाएका थिए ।

तर उनी घर नै नआईपुगेपछी अहिले दिदी आफ्नो भाइ खोज्न निकै भौतारिएकी छिन् ।भाइ निकै सरल स्वभावका र कुनै बाङ्गो काम नगर्ने उनले बताएकी छिन् ।

तर अहिले भाईको अत्तोपत्तो नरहेपछी उनले ठेकेदारको र भारतमै कसैले उनको भाइलाई फसाएको अथवा मा रेको हुनसक्ने आशंका बोकेर मिडियामा सहयोग माग्दै आएकी छिन् ।

भिडियो हेर्नुस् :-नयाँ दिल्ली भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको कोराना महामारीका बीच पनि यो संस्करण कसरी गर्ने आयोजना गर्ने भन्ने विषयमा बीसीसीआई नियमित छलफलमा छ ।

बोर्डका एक अधिकारीका अनुसार, खेल कहिले सुरू हुन्छ अझै भन्न सक्ने अबस्था छैन । बीसीसीआई कोरोनाको कारण रोकिएका क्रिकेट सिरिजमा सहभागिताका लागि दुई टोली बनाउने योजनामा छ ।एउटाले टेष्ट श्रृंखला र अर्कोले छोटो फर्म्याटका श्रृङखला खेल्ने बताइएको छ । कोरोनाका कारण रोकिएका खेल कसरी सञ्चालन गर्ने भनेर केही दिन अघि बीसीसीआईले अनलाईन बैठक गरेको थियो । बैठकमा अब २ टोली निर्माण गरेर अघिबढ्नुपर्ने माग उठेको थियो ।दुई टोली मध्धे एकले टेष्ट च्याम्पियनशीप र अर्कोले घरेलु क्रिकेटमा सहभागिता जनाउने योजना बनाउन बैठकमा धेरैले प्रस्ताव गरेका थिए ।

नयाँ दिल्ली भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको कोराना महामारीका बीच पनि यो संस्करण कसरी गर्ने आयोजना गर्ने भन्ने विषयमा बीसीसीआई नियमित छलफलमा छ ।

बोर्डका एक अधिकारीका अनुसार, खेल कहिले सुरू हुन्छ अझै भन्न सक्ने अबस्था छैन । बीसीसीआई कोरोनाको कारण रोकिएका क्रिकेट सिरिजमा सहभागिताका लागि दुई टोली बनाउने योजनामा छ ।एउटाले टेष्ट श्रृंखला र अर्कोले छोटो फर्म्याटका श्रृङखला खेल्ने बताइएको छ । कोरोनाका कारण रोकिएका खेल कसरी सञ्चालन गर्ने भनेर केही दिन अघि बीसीसीआईले अनलाईन बैठक गरेको थियो । बैठकमा अब २ टोली निर्माण गरेर अघिबढ्नुपर्ने माग उठेको थियो ।दुई टोली मध्धे एकले टेष्ट च्याम्पियनशीप र अर्कोले घरेलु क्रिकेटमा सहभागिता जनाउने योजना बनाउन बैठकमा धेरैले प्रस्ताव गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here