काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
गायिका समीक्षा अधिकारी र बाबु कृष्ण परियारको स्वरमा रहेको ‘खोली तिरै तिर ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा बिजय चन्द दर्पनको शब्द, बाबु कृष्ण परियारको संगीत र आकाश नेपाली को संगीत संयोजन रहेको छ । भने यस गीत लाई मिक्सिङ गेरेका छन खडक बाजुरालीले
गीतको भिडियोमा दीप सागर र अनु परियार को अभिनय रहेको छ । मौसम हिमालिको निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतिको छायांकन रहेको भिडियो नबिन घर्ती मगरले सम्पादन गरेका हुन्
हामिले यो भिडियोको समाचार तयार पार्दा सम्म उक्त गीत लाई लग-भग २७ हजार पटक हेरिएको छ भिडियो हेर्नुस् –















