कस्तो अचम्म बाल बिबाह भन्दै छोरालाइ हाले जेल , बुहारिको अन्तै गरिदिए बिहे ।(हेर्नुस भिडियो )

0
3

माया बसे पछि न बूढो देखिन्छ न त सानो उमेर छ भन्ने नै देखिन्छ । माया हाम्रो जीवन चलाउन अति आवश्यक पनि छ तर आवश्यक छ भने भन्दैमा हामी मानिसले पनि सहि र गलत छुट्यार मात्र अघि बढ्नु पर्ने हुन्छ ।त्यस्तै एउटा समस्या सिराहा जिल्लामा परेको छन ।

सनम परियार उमेरले मात्र १७ बर्स लागेका छ भने एलिना को उमेर मात्र १५ बर्स भएको छ ।यी दुई बिच माया प्रेम बसेर भागी बिबाह गरेका हुन ।यसरी सानै उमेरमा बिबाह गर्दा बाल बिबाहको मुद्दा लाग्ने भएकाले उनिहरुलाइ नि मुद्दा लाग्यो ।

उनिहरु १ बर्स अघि ईन्डियाबाट भागेर हिडेका थिए तेसै क्रममा एलिनाको माइती पक्षले बाल बिबाहको केस लगाइ सनम लाई अदालतले ८ बर्सको र एलिनालाइ १.५ बर्सको जेल सजाए सुनाए तर सनमलाइ भने सजायभयो एलिनालाइ भने भएन बरु उनको अन्तै बिबाह गरियो ।

एलिनाको गर्भमा ४ महिनाको बच्चा समेत रहेको तर उनको जबर जस्ति बच्चा नि फालियो भनेर सनमको बाबाले भन्नुहुन्छ । सनमको बाबा भन्नू हुन्छ छोरा लाई जेल भयो भनेर बिस्मत त छैन तर केटिलाइ सजाय नहुने केटा लाई हुने अनि उस्को अन्तै बिहे हुदा चै बाल बिबाह नहुने यो न्याय होइन भनेर भन्छन ।

सबैलाइ समान रुपमा व्यबहार गरौ र जो सजायको हक दार छ उसलाइ पूरा सजाय दिलाउ ।

https://youtu.be/DaIAWxP3dUI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here