कपुरका छोरा सार्‍है बिरामी, कपुरले वास्ता नगर्दा ललिताको यस्तो बि’जो’ग(भिडियो हेर्नुस)

0
2

बिगत एक बर्षकोअगाडिको कुरा हो वैदेशिक रोजगारीको क्रममा कतार गएका एक युबा कपुर बमले बिदेशमै ललिता बिक नाम गरेकी महिलासँग अनैतिक सम्बन्ध राखेर ललिताको गर्भवती भएको थाहा पाउनासाथ कपुर बम फरार भएका थिए । पछि मिडियाको सहयोगमा अनेक अप्ठ्यारापश्चात् उनिहरुको मिलन गराईएको थियो ।

तर आज एक बर्षपछी उनिहरुको बच्चासमेत जन्मिदा पनि यो घटना मिडियामा देखिई नै रहेको हुन्छ । मिडियाको जबर्जस्तीमा गराईएको उक्त मिलन धेरै दिनसम्म टिक्न सकेन । हाल कपुर बम सम्पर्कबिहिन रहेका छन ।

यसैक्रममा आज भने मिडियाको सहयोगमा कपुर बम फोनकलमार्फत ललितासँग जोडीएका छन । कठै बरा ! ललिताले नानी बिरामी रहेको र आफुसँग एक रुपैयाँ पनि नरहेको बताउँदा पनि कपुरले काम छ भन्दै घर आउने कुरालाई टारेर नै छाडे । नानी बिरामी पकाएर खान दिने मान्छे पनि नरहेको भन्दै आफ्नो ब्यथाहरु सुनाउँदा पनि उनको मन पग्लेन ।

बाँकी हेर्नुस तलको भिडियोमा

https://youtu.be/FVNlleVs1GA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here