श्रीमती विदेश गएको २ महिनामा नै अर्को केटी लिएर फ’रार भए श्रीमान ,हेर्नुस् भिडियाे

0
3

बिबाहित परिवारको घरबार बिग्रने समस्याले पनि बिकराल रुप पछिल्लो समय ली रहेको छ। नाम रहेको छ तारा लामा उनका श्रीमान रमेश लामाले आफू बिदेश आएको २ महिना नपुग्दै अर्कि श्रीमती लिएर फरार भएको भन्दै मिडियामा आएकी थिइन ।

ताराका अनुसार आफुले नेपाल आएर धेरै ठाउँ खोज्ने प्रयास गरेको भएता पनि श्रीमान रमेश लामालाई कतै पनि पत्ता लगाउन नसकेको बताएकी छिन । श्रीमान आफू बिदेश गएको २ महिना बाट सम्पर्क बिहिन भएको सुनाउँछिन्।

घरमा दुई जना छोराहरु छोडेर आफू बिदेश गए पछि देखि नै श्रीमान हिडेको उनले बताईन । घरबाट बच्चाहरुले आफुलाई फोनमा बाबा नभएको भन्दै बताउने गरेको उनको भनाई छ ।

हेर्नुहोस भिडियो

https://youtu.be/DN0KTMV1Xmw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here