पल साह हिरासतमा रहेको आज भयो ७३ दिन , जेष्ठ १० गते पल छुट्दै,सारा नेपाली खुसी हुने दिन आयो , हेर्नुहोस भिडियो

0
2

अभिनेता पल साह कारागारमा रहेको पनि अहिले ७३ दिन भइसकेको छ। पल साह कहिले छुट्छन् भनेर लाखौं जनता प्राथना गरी रहेका छन् । अब जेष्ठ १० गते पल छुट्ने सम्भावना रहेको समाचारमा आएको छ।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस

https://youtu.be/wUN9q70n74A

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here