शस्त्र प्रहरीका जवानले अर्काकी श्रीमती लिएर भा गे,यता आफ्नो श्रीमती र छोराछोरीको यस्तो बि ‘जोग (भिडियो हेर्नुस्)

0
4

सुर्खेत ।

सुर्खेत निवासी एकजना शस्त्र प्रहरी जवान आफ्नो छुट्टी मनाउन भनी परिवारसंग घर आउछन् ।केही दिनपछि छुट्टी सकियो भनेर उनी फर्कन्छन् ।तर श्रीमतीलाई दुईचार दिन पछि थाहा हुन्छ कि उनी डिउटीम गएका छैनन् ।

अहिले उनी सम्पर्क बिहिन भएको २२ दिन भयो ।उनकी श्रीमती हामीसंग रुदै आएकी छिन् ।हिमाल नाम गरेका उक्त जवान हराएपछी श्रीमती मनिषा र छोराछोरीको बिजोग भएको छ ।

खोज्दै जाँदा मनिषाले आफ्नो श्रीमान अर्काको बुढीसंग सल्किएको र उसलाई लिएर फ रार भएको कुरा थाहा पाउछिन् ।पहिल्यै देखि केटिसंग धेरै लग्ने गरेका हिमाललाई सम्झाइ बुझाइ गरेर राखेकी थिइन् मनिषाले ।

तर अहिले केटि लिएर फरार भएपछि उनको जागीर पनि गएको छ र यता परिवारको पनि कन्त बिजोग भएको छ ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here