पललाई भेट्न गएका विशाल रुँदै फर्किए?? जेलमै रोएपछि पलले के भने?? हेर्नुहोस भिडियो

0
3

नाम विशाल स्याङ्जाली उनी नेपाली सांगीतिक क्षेत्रमा एक कोरस डान्सरको रुपमा परिचित रहेका छन्। उनले पल साह रहेका भिभिन्न कोरस् डान्सरको रुपमा काम गरेका छन्।

उनी पनि नायक पल साह लाई भेटनको लागि तनहुँ कारागार भएका छन्। उनी पल साहलाई भेट्दा रुँदै फर्किएका छन्। उनी जेलमा पर्दा सार्है नै दुःख लागेको बताएका छन्।

जब उनले पललाई भेटे उनी त्यही रोएँ ,भाव विहोल भएका विशाल लाई अरु साथीहरुले सम्झाएर मात्र रुन कम भएका थिए। पलले त्यस पनि यसरी रुन हुन्न काम राम्ररी गर्न पर्दछ भन्दै सम्झाउनु भए उनी भन्दछन्।

अन्य समाचार, काठमाडौं :

पेट दुखेको गुनासो लिएर एक व्यक्ति डाक्टरकहाँ पुगे । तर डाक्टरले जाँच गर्दा उनी छक्क परे । वास्तवमा मानिसको मलद्वारमा एउटा डम्बेल अड्किएको थियो। एक्स–रे रिपोर्टमा यस्तो खुलासा भएको हो । प्राइभेट पार्टमा अड्किएको डम्बेलको तौल करिब २ किलो थियो ।

घटना ब्राजिलको हो । ‘डेली मेल’का अनुसार ५४ वर्षीय एक व्यक्ति मनौसको अस्पताल पुगेका थिए । जहाँ समस्या सुनेपछि चिकित्सकले उनको एक्सरे गराए । तर एक्सरेमा के बाहिर आयो भन्ने थाहा पाएपछि डाक्टरहरु छक्क परे । व्यक्तिको गोप्य भागमा २० सेन्टिमिटर लामो डम्बेल अड्किएको थियो, जसको तौल २ किलो थियो ।

रिपोर्टका अनुसार सुरुमा ती व्यक्ति आफैंले प्राइभेट पार्टमा फसेको डम्बेल निकाल्ने प्रयास गरे तर त्यसमा सफल नभएपछि उनी भागेर दुई दिनपछि चिकित्सककहाँ पुगे । त्यतिबेलासम्म पीडाका कारण उनको अवस्था खराब थियो ।

डाक्टरको टोलीले व्यक्तिको शरीरबाट म्यानुअल रूपमा यो डम्बेल निकालेको थियो। यौन आनन्दका कारण व्यक्तिको यस्तो अवस्था भएको उनले बताए । हाल ती व्यक्ति तीन दिन अस्पतालमा बसेपछि निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here