झार फुक गर्दा आमाको मृ’त्यु भ एपछी छोरिको चल्यो रु’वाबासी , (हेर्नुस भिडियो)

0
1

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा केहि मानिसलाई अनुसन्धानको लागी पक्राउ गरिएको हो डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र बाँकी कुरा थाहा हुन्छ ।’उहाले भन्नु भयो

महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।

घटना स्थलमा पुगेका केहि स्थानिय बासिन्दाका अनुसार धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको हुन सक्ने जानकारी दिए ।

‘स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृत्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घटनास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका ७ वटा डन्डी भेटिएका छन् । शव सडेको अवस्थामा छ । घटनाको वास्तविकता अनुसन्धानपछि खुुल्छ होला ।

तेस्तै यता आफ्नो आमाको हत्या भएको भ न्दै छोरी मिडियामा आएकी छिन । उनि भन्छिन मेरो आमाको हत्या गर्नेलाई कानुन बमोजिम कार्बाही होस । स्थानिय बासिन्दाले पनि यस्तो गर्ने जो कोईलाई पनि कानुनी दायारा मा लेराउनु पर्ने माग गरेका छन । यसै समाचार बारे तयार परिएको भिडियो हेर्नुस –

https://youtu.be/rIxvp3cgeG0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here