लगातार बढेको सुनको मूल्यमा आज पनि निरन्तरता, कति मुल्यमा हुँदैछ त कारोबार आज ?

0
2
लगातार बढेको सुनको मूल्यमा आज पनि निरन्तरता, कति मुल्यमा हुँदैछ त कारोबार आज ?

लगातार बढेको सुनको मूल्यमा आज पनि निरन्तरता, कति मुल्यमा हुँदैछ त कारोबार आज ?  मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय । चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।

नेपाली बजारमा सुनको मूल्यले आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

लगातार बढेको सुनको मूल्यमा आज पनि निरन्तरता, कति मुल्यमा हुँदैछ त कारोबार आज ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here