बिहे हुदै गरेको घरमा बेहुलाको यस्तो हालत भएपछि…, (भिडियोमा हेर्नुस्) । टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् । विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन ।
त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल बनिरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइएको छ ।
खासमा यो भिडियो भाइरल हुनुको मुख्य रहस्य भनेको यो हो कि यस भिडियोमा बेहुला निद्रा अथवा अन्य कुनै मा -दक प -दार्थ जस्तो न -सा मा मा- तेको ज -स्तो दे -ख्न सकिन्छ । आखिर किन मा -ते -को ज -स्तो -दे खिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्तविकता यहि हो भनेर भन्न सक्ने अवस्थामा भने छैनौं । बाँकि भिडियोमा हेर्नुस्:-














