र्षको चोखो माया प्रेममा बाँधिएर भागि विवाह गरेका जोडी बिजय तामाङ र सविना बस्नेत यतिबेला त्यो चोखो माया आशु मा डुबेको छ ।श्रीमतीलाई खुशी र सुख मा राख्न काठमान्डू सहर मा छोडेर आँफु खाडी मुलुक तिर लागे।
सविनालाई आफ्नै जनम दिने बाबा आमाको साथमा छोडेका थिय बिजयले लामो सम्म प्रेम मा बाधियका प्रेम लाइ श्रीमतीले सडक मा सुताउला भनेर कल्पना समेत गरेन त्यसै माथि साथमा सानो छोरी थियो श्रीमती र छोरीको खुशी नै बिजयको खुशी थियो।
काठमान्डू काडा घारी बस्दै आएकि सबिना ले आफ्नो श्रीमान संग २ तोला भन्दा बढी सुन र १० लाख भन्दा बढी सम्पति हात पारि सकेकी थियिन बिजयले सविनालाई सम्झाउने गर्थे अब दसैँ आउन लाग्यो मैले कम्पनीमा छुट्टीको पत्र दिसकेको छु दसैमा सबै परिवार जम्मा भयर रमाइलो गर्नु पर्छ भनेर तर सविनालाई बैंसा र पैसा ले उम्लिन थाले पछि पानि कम्पनीका पुरुषसंग भेट हुन पुग्यो।
जनम दिने बाबा आमाले छोरीलाई काम गर्नु पर्दैन जुवाइले मैनै पिछे पैसा पठाउनु भाको छ भनेर सम्झाउदा उनीलाई काम को पिर होइन पर पुरुष संग भेट नहुनुको पिर थियो श्रीमानले समेत काम नगर छोरी लाइ राम्रो हेर चाह गर भन्दा भन्दै काम गर्नी बाहाना मा रूम बाट निस्किन थालिन सबिना।
दिन प्रति दिन सबिना र पर पुरुषको सम्बन्ध नजिक हुदै गयो बिहान लिन आउने बेलुका पुर्याउन आउने गर्थे ति सानी छोरीलाई छोडेर भाग्ने प्लान बनाए ति २ जना पापी हरुले जब संग लाग्न थाल्यो बाबा आमा लाइ त्यसपछि काम गर्न नजा भन्न थाल्नु भयो तर छोरीले काम को लागि हैन बैंस मेटाउनको लागि जाने गर्थिन।
भिडियो हेर्नुस् :
https://youtu.be/_OJNuWxQ7T8















