प्रहरी जवान उर्मिलाको ह,’त्या गरिएको लेटाङमा एक किशोरी मृ’त फेला

0
3

झु न्डि ए को अवस्थामा लेटाङ शिक्षा विकास माविमा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् । लेटाङ नगरपालिका-६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ आफ्नै घरमा झु न्डि ए को अवस्थामा फेला परेकी प्रहरीले जनाएकाे छ ।

उनी लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै श’वलाई पो,’स्टमा’र्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ। केही दिन अघी सोही विद्यालयका

एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौ न दु व्र्य वा हा र गरेको आरोपमा सुरु भएको ल’फडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो ।

यो पनि – भनिन्छ नि मान्छेको जम्न र मृ’त्युमाथिबाटै लेखेर पठाएको हुन्छ भनेर ।मान्छे कहाँ र कति बेला समाप्त हुन्छ त्यो थाहा नहुने रहेछ । सायद प्रहरी जवान उर्मिलालाई पनि थाहा थियन होला की यति चाडै आफुले ध’र्ति छो’ड्नु पर्छ भनेर ।

आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी ग’णको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ ।दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दु’र्व्यवहार भएको भन्दै

एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ,’न दु’र्व्यव’हार गरेको भन्दै स्थानीयले विद्यालय घे’राऊ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here