नेपालमा काे-राेना संक्रमितकाे नयाँ रेकर्ड (यस्ताे छ विवरण)

0
31

नेपालमा काे-राेना संक्रमितकाे नयाँ रेकर्ड (यस्ताे छ विवरण) । वैशाख २४ गते । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् ।नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् ।

नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ । त्यस्तै, ५० जनाको मृ- त्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको को-भिड–१९ को संक्रमणबाट मृ- त्यु भइसकेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here