मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा एक डेढ वर्षीया नाबालिकाको बला”त्कारपछि ह”त्या भएको छ । बला”त्कारपछि ह”त्या गरेको आ”रोपमा प्रह”रीले दुई जनालाई प”क्राउ गरेको छ ।प”क्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।
उनीहरूले घरमा कोही नभएको मौका छोपेर घरबाटै बोकेर झाडीमा लगेर बला”त्कार गरेको प्र”हरीेले जनाएको छ । प्र”हरीका अनुसार उनिहरुले बला”त्कार गरेर झा’डीमा फालेर फरार भएका थिए ।
घ”टनामा संलग्न दुवै जनालाई प्र’हरीले १२ घन्टाभित्रै प’क्राउ गर्न सफल भएको हो । उनीहरूले बला”त्कारपछि ना’बालिकाको टाउकोमा ढुं’गा र बि’यरको बोतलले प्र”हार गरेर ग”म्भीर घा’इते बनाएका थिए ।झाडीमा फेला पार्दा उनी रग”ताम्य अवस्थामा थिइन् ।
यौनां”ग र”क्ताम्य अवस्थामा भेटिएको प्र”हरीको भनाइ छ। अजय दुई वर्षअघि बालिका अपहरण गरेको घ”टनामा जे”ल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए ।
२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अव”स्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।
उपचारको क्रममा राति साढे १२ बजेतिर उनको मृ”त्यु भएको थियो ।प”क्राउ परेका दुवै जनाले ललाईफकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घ”टना गराएको मोरङ प्रह”रीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए ।
वhttps://youtu.be/yfoFipHaOd4














