फ रार रहेका ज्वाईको सासुले खोलिन् अरु भित्री रहस्य (भिडियो हेर्नुस्)

0
26

श्रीमान धेरै जसो घरमा बस्दैन थिए ।उनी गाडी चलाउथे र हप्तादिन भन्दा बढी समय घरबाट बाहिरै बस्ने गर्थे ।यसरी बाहिरै ह राउने,घरमा पैसा नपठाउने र श्रीमतीलाई जति पैसा भएपनी नपुग्ने भन्दै गा ली गर्ने गर्थे ।

तर श्रीमान भने अर्कै केटिसंग लागेको र पैसापनी सबै उसैलाई खुवाएको कुरा अहिले बाहिर आएको छ ।श्रीमती र घरको वास्ता नगरी उनी केटीसंग लागेर हप्तौंसम्म उहिसंग दिनरात बस्ने गरेको कुरा हामीले पाएका छौं ।

उक्त केटीको अनुसार आफुले अर्काको श्रीमानलाई राख्न नचाहेको तर उनले अटेर गरेर बस्दै आएको कुरा गरिन् ।यसैगरी बस्दै आए आफुलाई गाह्रो पर्ने भन्दापनी उनले नमानेको कुरा हामीलाई खुलाएकी छिन् ।अहिले अलपत्र परेकी छोरीकी आमा ज्वाइले यस्तो कु मति गरेको देखेर निकै रु दै छिन् र फ टाह ज्वाईंलाई खोजी ल्याउन हात जोडेर आग्रह गर्छिन् ।

यसरी श्रीमती छो डेर अर्की केटीसंग अनैतिक सम्बन्ध राखेर हिडेका श्रीमानको अहिले अत्तोपत्तो नहुँदा उक्त महिलालाई आफ्नो श्रीमान खोएर ल्याउन श्रीमतीले आग्रह गरेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here