१२ वर्षसम्म साउदिमा कमाएर घर फर्कदा न पैसा छ न श्रीमती (भिडियो हेर्नुस्)

0
64

स्याङ्जा घर भएका कृष्ण परियारकि श्रीमती देवी परियार नेपाली कृष्ण नेपाल आउनु भन्दा छ दिन अगाडिदेखि फ रार भएकी छिन् ।जिन्दगीको आधा समय भन्दा धेरै कृष्णले विदेशमा पसिना बगाएर कमाएको पैसा पनि छैन ।

देवीले आफू लाई माया नगरेर छो डी हिडेंपनी छोराछोरीको माया लागेर बस्नु पर्ने उनले बताए ।सानो छोरोले आमा खोजिरहने र आफुसंग त्यसको कुनै उत्तर न भएको कृष्ण बताउँछन् ।छोरा मान्छे मनमा गहिरो चो ट नपरी कहिलै रु दैनन् तर कृष्ण भक्कानिएर रो एको देख्दा हाम्रो मनपनी रो एको छ ।

साउदीमा करिब १२ वर्ष काम गरेर फर्किएका थिए कृष्ण ।देवीसंग विवाह भएको करिब १७ वर्ष भयो उनको ।तर यत्रो १२ वर्ष परदेश बसेर कमाएको पैसा सबै श्रीमतीले स्वहा पारेपछि कृष्ण अहिले बाटोमा झरेका छन् ।

देवी कता गइन् के गर्दै छिन् केही थाहा नभएपछि कृष्ण मिडियामा आएर उनको खोजी गरिदिन गुहार गर्दै आएका छन् ।छोराछोरीको र आफ्नो लागि श्रीमतीको खोजी निकै जरुरी रहेको उनले बताए ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here