कठै,१२ दिन भा’कै अर्काको गाेठमा ७० बर्षकि ए’क्ली आमाको र’हा’उने क’हानी ( हेर्नुस् भिडियाे)

0
41

झ टट्ट हेर्दा ७ दशक बसन्त पार गरेको,उमेर ले डाढा काटेकाे,पुरानो लुगा, मन भरी पि’डाका अनि धेरै दिन भो’क भो’कै बस्दै आहुनु भएको ७० बर्षको आमाको कथा अब प्रस्तुत गर्ने छाै।आफ्नो उमेर २०१०/११ साले बताउने आमाको उमेर ७० बर्ष र नाम लिलादेबी हो। कसरी लिलादेबी लाई सबै बाट अ’पहे’लित हुनु पर्छ त?

सानै १५ बर्षको उमेरमा आफ्नो बुबा आमाले ४५ बर्षको पुरुष सँग बि’वाह गरा ई दिनछन। आफू भन्दा ३ गुणा धेरै उमेर अनि त्यसमा पनि साै’ता । जीवन चला’उन सह’ज थिए’न । तर श्रीमान भने सबै सम्पती बेचे पछी श्री’मतीको बि’च्ल्’ली सुरु भयो।

लिलादेबी बाट कुनै पनि सन्तान भएन्न। श्रीमान पनि बीते भने स’म्प’त्ति पनि सकीयो। आफ्नो उमेर हुन जेल सम्म अरुको जस्तो सुकै काम, खेत वारि , घर , गाेठकाे काम गरेर जीवन चलाएको थिए । आफ्नो घर थिएन्न। अरुको घर मा कहिले भाडामा त कहिले काम गर्ने भनेर बस्न थालीन। यसरी नै उनले १0/११ घर सरेको बताउने आमा हाल भने भतीज को गाे’ठमा बस्दै अाहुनु भएको छ ।

आफ्नो कोही पनि नरहेको, कहिले काही भने १0/१२ दिन सम्म भो भोकै बसेको , खान १ दानो न आन्न छ न खाने सामान। धेरै उमेर जादै गर्दा भने अहिले धेरै रोग ले सताएको छ । आफू काम गर्न सक्दीन। धेरै दु’ख र बि’चल्’ली भयो भन्दै हामी सामु प्रस्तुत हुनु भएको छ।

थप सामाग्री तलको भिडियाेमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here