अस्ट्रेलिया जाने लोभमा २५ लाख सके,जग्गाजमिन बेचे,प्रेमिकाले उल्टै कु’टाइन(हेर्नुस् भिडियोमा)

0
41

धेरैजसो युवापुस्ताहरुको पहिलो रोजाई अस्ट्रेलिया रहेको छ,पढ्न जाने र काम गर्दै उतै ब्यबस्थित हुने मनशायले उनिहरु अस्ट्रेलियाको रङ्गिन सपनाहरू देख्न्छन,कोहि सफल हुन्छन त कोहि असफल ।कयौ आफ्नै आफन्तबाट ठगिन्छन त कोहि प्रेमिका बाट ।आज बिकास सेथी रु दै रु दै आफ्नो २५ लाख प्रेमिकाले चैट पारेपछी न्याय खोज्दै आएका छन ।

बिकास र उनको ७ वर्ष अगाडि पोखरामा भेट भयो,बिस्तारै लभ पर्यो,उनी पोखरामा पढ्थिन,उनी साउदी गएर राम्रो रकम कमाए,बुबाआमा नपढेकाले पैसा पठाउने पनि तिनै युवतिलाई पठाउथे,लमजुङ सगैका हुन । प्रेमिकाले भनेपछि नाई भन्न सकेनन,बिस्तारै पैसा पठाउदै गए,म जापान नत्र अस्ट्रेलिया जान्छु आउनु भनेपछि आए ।

यता उनको सपनाहरू अर्कै रहेछन । उनले बिकासबाट मात्र पैसाको लागि प्रेमको प्रपन्च रचेकी रहेछिन बिचरा बिकासले सुईको समेत पाएनन,ती युवती घरमै आउने आफ्ना बेद ना हरु सुनाउने,बुहारी त हो म छोरालाई तान्छु,सुखी परिवार बनाउला भनेर अनेकन लोभलालच देखाईन ।

अहिले बिकास न घर न घाटको भएर यताउता भौतारिरहेका छन । भएको जग्गाजमिन बेचे,प्रेमिकाले प्रलोभन देखाएपछि श्रीमतिसग पनि सम्बन्ध बिच्छेद गरे,अहिले जब उनिबाट ठगिदैछु भन्ने भएर पैसाको कुरा गर्दा उल्टै गुन्डाहरु लगाएर रामधुलाई कु टाईन । बिकास आबश्यक भन्दा बढी बिस्वासले धोका पाए भनेर रो ई कराई गर्दै सहाराको लागि मिडियामा आएका छन ।

 

बाकी भिडियोमा हेर्नुस ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here