सुप्रिम मल्ल र सचिन परियारको नया गीतमा बन्यो सबैलाई रू’हाउने का’रुणीक भिडियो, पुरा भिडियो सहित हेर्नुहोस।

0
1

नेपालि लोक दोहोरी क्षत्र संगै पछिल्लो समय नेपालि गित संगीतमा दैनिक रुपमा सार्बजनिक हुने गितहरु मध्ये कतिपयले लगानी कर्ताको समेत चित्त बुझाय अनुसार चलेको पाउन सकिन्छ भने कतिपय गितहरु बजारमा सार्बजनिक भय संगै लगानी कर्ताको लागत बालुवामा पनि हाले सरह हुदै गयको कयौं उदाहरण तपाई हामी समेत देख्दै आयका छौं। बिगत र अहिलेको समय नेपालि गित संगीतको कुरा गर्दा

हरेक कुरामा फरक पाउन सकिन्छ त्यसैले पनि अहिलेको समयमा युट्युबको रोयल्टिकै भरमा लगानी पर्खिनु पर्दा गित संगीतमा लगानी गर्नेहरु अहिले कस्तो गित गराउदा धेरै दर्शकको नजरमा पुग्न सक्छ होला भनेर पहिलेनै अनुमान गरेर गित निकाल्दा सायदै उक्त गीतको आशाले लगानी कर्तालाई निराशामा पुर्याउन्न कि भन्ने पनि अहिले आयर धेरैको ठम्याई हुन थालेको हो।

दैनिक रुपमा सार्बजनिक हुने धेरै गितहरु मध्ये भर्खर मात्र प्यूठानी गायक तथा सङितकार झलक सङ्गितम को ’ पुगेन ’ बोलको गीत सार्बजनिक भएको छ। लोक लयमा तयार भएको उक्त गीत सोमबार मात्र सार्बजनिक भएको हो। गीतमा गरिब दिन-दुखी भएकै कारण साहुको भारी नबोकी हातमुख जोड्न गाह्रो-भएको र गरिब भएकै कारण समयमै औषधी-उपचार पाउन नसक्दा मृत्युको-मुखमा पुग्नु परेको कथालाई चित्रण गरिएको छ।

गीतमा गरिबी दिन दुखीहरुलाई जत्ति परिश्रम-गरेपनी खान लाउन कहिल्यै नपुग्ने र औषधि-उपचार पाउन नसकी अकालमै ज्यानजाने जस्ता गरिब-दिन दुखीका यथार्थ समस्याको कथा रहेको संगीतकार झलक संगीतमले बताएका छन।

उक्त गीतमा गीतमा चर्चित-गायक तथा संगीतकार अनि एरेन्जर समेत रहेका झलक सङ्गितम, सुम्रीम मल्ल र सरिता सुनारको सुमधुर स्वर रहेको छ। गीतमा शब्द तथा सङ्गीत झलक सङ्गितमको छ। भिडियोमा चर्चित-मोडल साया भण्डारी ,अन्जान थापा , बालगायक सचिन परियार लगायत को कारुणिक-अभिनय देख्न सकिन्छ।

भिडियोमा जल राप्ती डिजिटल म्युजिक प्राली को छायांकन र विशाल बैरागी को निर्देशन रहेको छ। रेकर्डिङ रेम सुनारले गर्नुभएको छ भने अनिल बिस्ट प्युठानि ले सम्पादन गर्नुभएको छ। “पुगेन“ म्युजिक भिडियो आलाप रेकर्डिङ स्टुडियो च्यानल मार्फत सार्बजनिक गरिएको छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

https://youtu.be/JPJYigTkkMQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here