यिनै हुन् ३२ वर्षीया जानकी बोहरा जसले हजारौ सुत्केरी महिलाको ज्या’न बचाईन तर आफु बाचिनन्!,,,,,,

0
1

डोटीमा सुत्केरी स्वास्थ्यकर्मी कै मृ’त्यु भएको खबरले सबैलाई मर्माहित बनाएको छ । सुत्केरी महिला सहित शिशुसको मृ’त्यु भएको हो। आदर्श गाउँपालिका–६ गिरिचौका बस्ने ३२ वर्षीया जानकी बोहरा खडायतको मृ’त्यु भएको हो। उनि पेशाले अनमी थिईन ।

मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि जानकीको पनि मृ’त्यु भएको हो। जिल्ला अस्पताल डोटी अस्पतालका डाक्टर राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म पुर्याइएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्त’श्रा’वका का’रण डेढ घण्टापछि जानकीको मृ’त्यु भएको हो । मृतकको ९ वर्षीय छोरा छन् । उहाँ २०७० सालदेखि गिरिचौका स्वास्थ्य चौकीमा का’र्यरत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here