रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।२७ वर्ष कि सीताको विवाह ४३ वर्षका टिकाराम पौडेलसंग भएको थियो।तीज मनाउन माइत गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।
त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।
सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।
सीताकी मिल्ने साथीको अनुसार गएको मंगलबार उनीहरुले बजार गएर किलमेल गरेको र संगै घर आएको बताइन् ।तर एक्कसी उनकी आमाले सीता बि तेको खबर सुनाउदा आफुलाई विश्वास नलागेको र अरुको कुरा सुनेर सबै कुरा नपत्याउन आमालाई उनले भनिन् ।आमाले भनेको कुरा आफुलाई विश्वास नलागेपनी सीता बि तेको खबर साचो हुदा आफू निकै दुखि भएको उनले बताइन् ।
सीतालाई तेस्तो कुनै किसिमको समस्या नभएको र उसले कहिलै आ त्मा ह त्या नगर्ने कुरा साथीले बताइन् ।त्यसैले सीताको परिवारले उनलाई मा रे कै हो उनले बताइन् ।घरका सदस्यले सम्पत्तिको कुरामा आमाजुसंग झ गडा भइरहेको कुरा बताएको छ र सीताका साथीको अनुसार आमाजु र परिवार मिलेर उसलाई मा रेको हो भन्छन् ।
सीताको ह त्यामा उनको श्रीमान देखि सम्पूर्ण परिवारको मिलेमतो रहेको भन्दै माइती तर्फ बाट न्याय मागिरहेछन् ।
छोरीको विवाह भएको मात्र २ वर्षमा यसरी मृ त्यु भएकोले आफुलाइ निकै दुख परेको र सबै परिवारलाई गि रफ्तार नगरेसम्म आफुले आ न्दोलन नछोड्ने भन्दै मृ तक सीताको माइती आ न्दोलन रत छ।
भिडियो हेर्नुस्:-














