आज पनि थपिए यति धेरै काे- राेना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

0
4
आज पनि थपिए यति धेरै काे- राेना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }

आज पनि थपिए यति धेरै काे- राेना संक्रमित {कति जना थपिएत आज हेर्नुहाेस् }, आज शुक्रबार नेपालमा थप १५६ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा को- रोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ सय ९९ रहेको छ । पछिल्लो २४ घण्टामा ७० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।

हालसम्म को- रोनाको कारण ३ हजार २४ जनाको मृ- त्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृ- त्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ५२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ५६ हजार ३०० जनाको पीसीआर परीक्षण गरिएको छ ।

याे पनि, ब्राजिलमा को- रोना भाइरसको संक्रमणबाट मृ- त्यु हुनेको संख्या तीन लाख नाघ्यो । ब्राजिलमा को- रोना भाइरसको कारण मृ- त्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा को-“रोनाबाट मृ= त्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ ।

ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९९२ भन्दा बढी को- रोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ । ब्राजिलका गत मंगलबार को- रोना भाइरसको प्रकोपबाट एकै दिनमा तीन हजार २५१ जनाको मृ- त्यु भएको थियो । ब्राजिलमा पछिल्ला दिनमा को-“भिडका कारण मृ- त्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् ।

ब्राजिल अमेरिकापछि को- रोनाबाट मृ- त्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।

यहाँका अस्पतालमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here