सेलिब्रेटीलाई बि’बादमा ल्याउन खप्पिस प्रकाश सुबेदी, श्रीमानको पुर्ब प्रेमिकाको फोटो देखाउदै भने- चिन्नुहुन्छ ? नेपाली रजतपटमा कोहि बिबादमा आएको छ त उ प्रकाश सुबेदीको कार्यक्रममा पुगेकै हुनु पर्छ । कार्यक्रमको फ’र्म्याट भन्दै बिभिन्न व्यक्तिको फोटो देखा उदै उनि सेलिब्रेटीलाई केरकार गर्छन र भन्छन उहा को हो चिन्नु हुन्छ ?
हिजो को द प्रकाश सुबेदी शोमा पनि उनीले त्यहि फ ‘र्म्याट भन्दै एक नायिकालाई पि’डा दिने काम गरे । त्य हाँ नायिका आँचल शर्मालाई कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले उनका श्रीमान् उदीप श्रेष्ठका पूर्वप्रेमिका सिपोरा गुरुङ्गको तस्बिर देखाएर सोधे– ‘कुन रुपमा चिन्नु हुन्छ?’ जवाफमा उनले भलिबल खेलाडी हुन् भनेर त बताइन् नै साथै श्रीमानको पूर्वप्रेमिका हुन् समेत भनिन्।
यद्यपि उ नले पहिलेदेखि उदीप र सिपोराको सम्बन्धको बारेमा भने थाहा नपाएको बताइन्। ‘पहिला म उदीपजी पनि चिन्दिनथेँ र सिपोरा गुरुङ पनि चिन्दिनथेँ,’ उनले भनिन्, ‘उदीपजीसँगको संगतपछि उनका एक्सहरू खोललिन्छ नि त!’ सिपोरासँग आफ्नो कुराकानी नभएको तथा श्रीमानको पूर्व प्रेमिकासँग सम्बन्ध राम्रो बनाउनेसम्मको ठूलो मुटु नभएको उनले बताइन्। ‘आफ्नो श्रीमानको एक्स गर्ल फ्रेन्डसँग कसले सम्बन्ध राम्रो बनाउँछ?’ उनले प्रस्तो तालाई प्रतिप्रश्न गरिन्, ‘विपश्यना गएता पनि म मा त्य ति ठूलो मुटुचाहिँ छैन।’
केही दिनअघि मात्र २५औं जन्मदिन मनाएकी शर्माले आफ्नो भने विगतमा कुनै प्रेमी नभएको बताइन्। नायि का आँचल शर्मा अभिनित चलचित्र आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। चलचित्रको प्रचारप्रसारको उन को दौडधुप अहिले बढ्दो छ। मिडियामा उनको अन्तर वार्ता र उनको बारेमा समाचारहरु आउन थालेका छन्। कलाकार र सेलिब्रेटीको बिगत कोट्याएर बिबादमा ल्या उने र भिजुज बटुल्ने उनको रोग बनि सकेको छ । एपी वान टेलीभिजनबाट उनको कार्यक्रम प्रसारण भने पनि उनको कार्यक्रम उनि आफ्नै युतुबमा अपलोड गर्ने गर्छन ।
जहाँबाट उनि कलाकार लाई बिबाद मा मुछेर भिजुज बटुलेर डलर भित्राऊछन् । यस भन्दा अगाडिको एक एपिसोडमा पनि उनले कला कार नारायण त्रिपाठीलाई बिबादमा ल्याएका थिए । हा स्यकलाकार विल्सन बिक्रम राईसंगको एक अन्तरबार्ता मा उनले राईलाई कुटेको भन्दै सोधेका थिए तर राइले भने आफुलाई नकुटेको बरु कोठाबाट बाहिर निकालेको जवाफ दिएका थिए ।














