होली खेल्ने कार्यक्रम आयोजना गरेमा प’क्राउ गर्न निर्देशन,१ महिना कै’द हुन् सक्ने! सक्दो सेयर गरेर जानकारी गरौ,
होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले प’क्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई प’क्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।
यसअघि नै गृह मन्त्रालयले को’रोना भाइरस सं’क्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भी’डभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले का’रवाही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई प’क्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’
स्वतस्फूर्त मानिस निस्केर भी’ड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ सं’क्रामक रोग ऐन–०२० अनुसार कार’वाही गरिने भएको छ । संक्रा’मक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरि’वाना हुने का’नुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्’याउनेलाई ६ महिना कै’द वा ७० हजार जरि’वाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
मास्क नलगाइ हिँड्नेलाई पनि का’रवाही, उपत्यकामा ५ हजार प्रहरी परि’चालन गरिने
यता, भी’डभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुर’क्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भी’डभाड हुन नदिन र जब’र्जस्ती लोला हा’न्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।
काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उ’च्छृङ्खल गतिविधि निय’न्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन वि’परितका गतिविधि निय’न्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन वि’परितका क्रि’याकलाप हुन दिँदैनौँ ।’
जब’र्जस्ती लोला हा’न्ने र अन्य व्यक्तिलाई डि’स्टर्व गर्नेहरुलाई पनि निय’न्त्रणमा लिएर कानुनी कार’वाही गर्ने प्रहरीको योजना छ । ‘जब’र्जस्ती गर्ने र अनावश्यक हैरानी दिनेलाई कारवाही गर्छौ; एआईजी पालले भने, ‘परिवारमा बसेर होली मनाउन र सु’रक्षा सत’र्कता अपनाउन माइकिङ गर्न शुरु गरिएको छ ।’
मापसे चेकिङमा क’डाइ
होलीमा मा’दक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढ्न सक्ने आँकलन गर्दै चेकजाँचमा क’डाइ गर्ने प्रहरीको तयारी छ । फागुको दिन उपत्यकामा बिहानदेखि मापसे जाँच गरिने र हेलमेल नलगाइ चलाउनेलाई कानुनी कार’वाही गरिने एआईजी पालले बताए ।
पर्व मनाउने नाममा मास्क नलगाइ हिँड्नेलाई जरि’वाना गर्ने गरी प्रहरीले सुर’क्षा योजना बनाएको छ । मास्क नलगाउने र सरकारले नगर्न आग्रह गरेका काम गर्नेलाई निय’न्त्रणमा लिएर कानुनबमोजिम गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । ‘गृह मन्त्रालयले गरेको आग्रह नमान्नेलाई सं’क्रामक रोग ऐन अनुसार कार’वाही गर्छौँ,’ प्रजिअ पराजुली














