कृष्ण कंडेलकि दिदिको पुरा भयो गायिका बन्ने सपना,लाखौ खर्चेर बसन्त थापाले नचाए दिदीलाई..,(भिडियो हेर्नुस्)
रतौली गायको टुक्का टि`कटकमा भाइरल भएपछि उनी इन्द्रेणीमा दोहोरी गाउँन आएकी हुन। दिदी भाईको ३० वर्ष पछि भेट हुदाको त्यो खुसीको पल निको खुसीयाली थियो । इन्द्रेणीका संचालक तथा लोक तथा दोहोरी गायकमा संरक्षक सबैका मन मुटुका घड्कन कृष्णा कडेलकी दिदी यतिबेला मिडीयामा आएकी छन ।
दिदिले गाएको एक रत्याली गीत धेरैले नबुझे पनि टिकटक बनाउन छोडेनन। गीत राम्रो भएपछि नाबुजे पनि नाच्न थाले । प्रत्येक दिन युट्युब र टेलिभिजनमा आउने यो कार्यक्रममा देखिने टिम नै एउटा सानो नेपालको नमुना जस्तो छ ।
अनेक जातजाति, क्षेत्र र संस्कृतिका पहिरन, नृत्य, शब्द, गीत र भाका लिएर त्यहाँ चार वर्ण छ-त्ती-स जातका मानिद उपस्थित हुने गर्छन् । इन्द्रेणी टेलिभिजन कार्यक्रम हो, दोहोरी गीत गाएर मनोरञ्जन पस्किने । त्यसका सञ्चालक एवं कार्यकारी निर्देशक कृष्ण कँडेल हुनुहुन्छ।
थप सामग्री भिडियोमा हेर्नुहोस् :-















