गायिका दिलमायाको रिपोर्ट न’सोचेको आयो। बुबा नि-रास हुदै घर जानु भयो ( भिडियो हेर्नुहोस )

0
2

लोकदोहोरी गायिका दिलमाया सुनारको मृ”त्यु भएको घटनामा प”क्राउ परेका व्यक्तिलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई हि’रासतमा राख्न अनुमति दिएको हो।

उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्र’हरी परिसर काठमाडौंका प्र’हरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भएकी ३३ वर्षकी दिलमाया मृ”त फेला परेकी हुन्।

उनीसँगै बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो। सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए। तर सिसिटिभी फुटेज हेर्दा भने उनी घ”टना भएको समयमा त्यही भएको देखिएको थियो। प्रहरीका अनुसार उनीहरू गत ७-८ महिनादेखि त्यहाँ श्रीमान-श्रीमती भनेर बसेका थिए।

प्र”हरीले उनीमाथि शंका लागेर आइतबार नियन्त्रणमा लिएको थियो। उनी राति मध्यरातमा कोठामा पुगेर बिहान ४ बजे घरबाट निस्केका थिए। घ”टनास्थलबाट उनले सल पनि लिएर गएका थिए। त्यसपछि प्र”हरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली खटिएको थियो।

दिलमायाको श”व फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकबाट सुसाइड नोट पनि पोष्ट भएको थियो। जसले गर्दा उनले आत्मह”त्या गरेको हो कि भन्ने आशंका थियो। तर पछि उनको घाँटीमा नि”लडाम फेला परेको देखिएको थियो।

सो सल महाराजगञ्जस्थित कतार भिसा सेन्टर नजिकको सडक किनारको झाडीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। प्र”हरीले दिलमायाको मोबाइल फोन भने बरामद गरेको छैन।सूर्यविरूद्ध मृ”तकका बुवाले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो।

यस घ”टनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

https://youtu.be/3A0ePc1aWyE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here