आज बुधबार सुनचाँदी किनदै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

0
2

काराेबारकाे चाैथाे दिन आज (मङ्सिर २१ गते) बुधबार सुन र चाँदी दुवै काे भाउ स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार स्थिर रहदै साेहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बुधबार स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here