बालेनलाइ गा’ली गर्ने टिचरले पत्रकारमाथि नि गरे हमला, बुझेर बोल्नुस भन्दै झम्टिए झन्डै कु’टाकुट हेर्नुस

0
1

बालेनलाइ गा’ली गर्ने टिचरले पत्रकारमाथि नि गरे हमला, बुझेर बोल्नुस भन्दै झम्टिए झन्डै कु’टाकुट हेर्नुस

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ ।

नापी अधिकृत उत्तम भट्टराईसहितको टोलीले रेखांकन गरेसँगै महानगरको डोजरले सो क्षेत्रमा रहेका टहरा र संरचना भत्काएको हो ।

नगर प्रहरी एसपी दिनेश अर्यालले नक्सा अध्ययन गरेर थप टहराको अवस्थाबारे पनि अध्ययन भइरहेको बताए । उनका अनुसार नदी उकासको सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको हो ।

आजै थप संरचना भत्काउने तयारी भइरहेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here