दु:खद खबर ; अहिले सम्म रवि लामिछाने तेश्रो स्थानमा तर जीत रवि लामिछानेकै हुनेछ, कारण हेर्नुहाेस..,(भिडियो सहित)

0
2

दु:खद खबर ; अहिले सम्म रवि लामिछाने तेश्रो स्थानमा तर जीत रवि लामिछानेकै हुनेछ, कारण हेर्नुहाेस..,(भिडियो सहित)

दु:खद खबर : अहिले सम्म रवि लामिछाने तेश्रो स्थानमा तर जीत रवि लामिछानेकै हुनेछ। कारण हेर्नुहोस् | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- काठमाण्डाै – मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो ।

दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here