यी हुन संसारकै १० ख’तरनाक एयरपोर्ट, नेपाल कति नम्बरमा ? हेर्नुस आङ नै सि’रिङ हुने भिडियो

0
2

काठमाडौँ |

हवाईमार्ग सबैभन्दा सुरक्षित भनिएता पनि धेरै यात्रुहरू विमान चढ्न डराउँछन् । कुनै कुनै एयरपोर्ट यस्ता पनि छन्, जुन अन्य भन्दा बढी चुनौतीपूर्ण छन् । ती एयरपोर्टमार्फत यात्रा गर्दा मै हुँ भन्ने उडानका पारखीले पनि आफ्नो सिटको आर्मरेस्ट च्याप्प समाउने गर्छन् ।

वरपर केवल हिमशृंखला, समुद्र र १ किलोमिटरभन्दा पनि कमका रनवे भएका केही यस्ता एयरपोर्ट छन्, जसमा विमानको उडान र अवतरणमा पाइलटमा अतिरिक्त दक्षता आवश्यक पर्छ ।

तर यस्ता ठूला दुर्घटनाका कारण नै उड्डयन सुरक्षा र प्रविधिमा नयाँ विकास र फड्को मार्दै गएको पनि देखिन्छ। यसले हाम्रा अधिकतम यात्रालाई सहज र सुरक्षित पनि बनाएका छन्।

यद्यपि मेकानिकल विफलता, मानव त्रुटि एवं खराब मौसमी अवस्थालगायतले विश्व हवाई उडानका क्षेत्रमा थुप्रै भयानक दुर्घटना भएका छन्।हेर्नुस-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here