लेसियामा ७ बर्ष जे,ल जिबन बिताएका मोदनाथ घर फर्किए तर परिवारमा खुसी फर्किएन, कान्छो छोरा एकाएक बे,प,त्ता बनेका छन । मकवानपुर जिल्लाको हेटौडामा पर्ने बागदली गाउँमा मोदनाथ तिमिलसिनाको घर पर्छ । उनी घर बाट धन कमाउन मलेसियाम पुगेका थिए । मलेसियामा आफुले कमाएको धन घरपरिवारलाई पठाउन भनी हिडेका मोदनाथ तिमिलसिनाको अ’ज्ञात समुह सँग झ’ड,प परेछ, उक्त झ’ड,प पछि एक जनाको ज्या,न गएछ, त्यहि अभियोगमा मोदनाथलाई मलेसियाको जे’ल,को थु’नामा लगीए छ ।
उनी मलेसियामा ७ वर्ष सम्म जे,ल थु’ना,मा परेछन । अन्तत मलेसियाको जे’ल,को थु’ना,बाट निस्किसकेपछि उनी रुदै मिडिया सामु आएका थिए । उनले भनेका थिए मेरो घर नेपालको मकवानपुर जिल्ला हेटौडाको बागदलीमा पर्छ , म निकै स’म’स्यामा छु मलाई नेपाल आउन मन छ । मोदनाथले मिडिया सामु यहि कुरा राखिसके पश्चात उनी मिडियाको सहयोगमा ७ वर्ष जे,ल बि,ताएका मोदनाथ श,कुसल घर फर्किए ।















