शंकर बिसीको श्रीमती गायिका निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा, छोरीले नेपाली नजान्दा त`नाब..,(भिडियो हेर्नुस्)
शंकर बिसीको श्रीमती गायिका निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा,छोरीले नेपाली नजान्दा त-नाब | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
अन्य समाचार :- काठमाण्डाै – दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।
आज पनि बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड छ ।















