कठै बरा ! तीजमा नाँचेर घर फर्किदै गर्दा चट्याङ्गले २ चेलीको ज्या’न लियो,१३ घाईते(भिडियो हेर्नुस)

0
2

नेपाली चेलीहरुको महान चाड तीज जताततै खुशी, हाँसो र नाँचगानको माहोलको बिचमा दाङ जिल्लामा एकदमै दु:खद घटना घटेको छ । तीजको रमाईलो नाचगान कार्यक्रम सकेर घर फर्कदै गर्दा एक्कासी चट्याङ्ग परेपछी दुईजना महिलाको ठाउँको ठाउँ निधन भएको छ भने अन्य महिला पनि घाईते भएका छन ।

यहि चट्याङ्गलाई आफ्नै आँखाले देखेकि एक महिला जसलाई भाग्यले बचाएको थियो उनले यस घटनावारे सम्पुर्ण जानकारी मिडियालाई दिएकी छिन । हाल उनी अस्पतालमा रहेकिछिन । सुन्दै आङ्ग नै सिरिङ्गै हुने, नाचगान सकेर घर फर्किदा अचानक चट्याङ्ग हानेपछी केहिबेरमा होश खुल्दा आफुसँगैका संगीहरु सबै भुईमा ढलेको उनले बताईन ।

उनि आफैलाई दाहिने खुट्टामा चट्याङले प्रहार गरेको रहेछ । नाच्दानाच्दै पानी परेपछी घर फर्किएका उनीहरु मध्ये दिपा र मनिशा नाम गरेका दुई चेलीहरुको लागि भने यहीँ तीज नै अन्तिम तीज बन्न पुग्यो । दुई बालकको अबस्था पनि एकदमै नाजुक रहेको उनले बताईन ।

बाँकी हेर्नुस तलको भिडियोमा

https://youtu.be/PYZ4Hupp6LU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here